Thursday , 18 July 2019

Home » Nepali Pray: Aarati » लक्ष्मी माताको आरति

लक्ष्मी माताको आरति (Laxmi Mata Aarati)

October 28, 2014 8:37 am Category: Nepali Pray: Aarati Leave a comment A+ / A-

जय लक्ष्मी माता जय लक्ष्मी माता आफ्ा भक्तजनमा सुख सम्पतीदाता वैकुन्ठबासी हे महारानी शरणमा लेउ हामीलाई अज्ञानी ठानी तिमी हौ महालक्ष्मी धनकी खानी तिमी नै महागौरी नौ दुर्गे भवानी तिमी नै शैलपुत्री तिमी हौ ब्रम्हचारीणी ऐश्वर्यदाता माता भय भए हरीणी तीमी हौ चन्द्रघन्टा, कालरात्री तिमी हौ तिम्रो स्वरुप अपरम्पार छ एक मैं अनेक छ्यौ महालक्ष्मी भनी जस्ले तिम्रो नाम पुकार्छ तिम्रो आशिर्वादले माता उस्को व्यवहार सप्रिन्छ हर्ने भर्ने तिमी नै हौ हे महालक्ष्मीमाता रक्षा गर जगदम्बे धनसम्पति प्रदाता जस्ले माता भक्तिभावले तिम्रो पुजा गर्दछ मनवान्छित फल पाई भवसागर तर्दछ।

लक्ष्मी माताको आरति Reviewed by on . जय लक्ष्मी माता जय लक्ष्मी माता आफ्ा भक्तजनमा सुख सम्पतीदाता वैकुन्ठबासी हे महारानी शरणमा लेउ हामीलाई अज्ञानी ठानी तिमी हौ महालक्ष्मी धनकी खानी तिमी नै महागौरी जय लक्ष्मी माता जय लक्ष्मी माता आफ्ा भक्तजनमा सुख सम्पतीदाता वैकुन्ठबासी हे महारानी शरणमा लेउ हामीलाई अज्ञानी ठानी तिमी हौ महालक्ष्मी धनकी खानी तिमी नै महागौरी Rating: 0

Leave a Comment

scroll to top