Wednesday , 19 June 2019

Home » Nepali Poem: Kabita » मेरो नेपाल

मेरो नेपाल (Mero Nepal)

May 12, 2013 1:27 pm Category: Nepali Poem: Kabita 7 Comments A+ / A-

चन्द्र सुर्य निशानी छ हामी विर जातिको
हाम्रो देश नेपाल हो स्वर्ग भन्दा माथीको
रामजीको शसुराली शिवजीको कर्मधाम
सगरमाथा चुचुरोमा झुल्किन्छ पहिलो घाम

अढेश लागी बसेको छ हिमालको काखमा
डाँडापाखा गुन्गुनाउँछन कोईलीको भाकामा
लेकै हेरे लालीगुराँस डाफे मुनाल नाचेको
लुईँचे, मयुर, कोईलीले माया पिरति गाँसेको

पहाडका नदिनाला झर झर गर्ने झरना
ठुला ठुला घाँसे मैदान, गाइ भैँसीको चरन
तराइमा धानका बाला लटरम्म झुलेका
कमलको फुल, पारीजात, शिरीषका फुल फुलेका

मुटु भित्र अटाउँछ मेरो सानो नेपाल
परीणाममा सानो तर गुणमा छ विशाल

मेरो नेपाल Reviewed by on . चन्द्र सुर्य निशानी छ हामी विर जातिको हाम्रो देश नेपाल हो स्वर्ग भन्दा माथीको रामजीको शसुराली शिवजीको कर्मधाम सगरमाथा चुचुरोमा झुल्किन्छ पहिलो घाम अढेश लागी बसे चन्द्र सुर्य निशानी छ हामी विर जातिको हाम्रो देश नेपाल हो स्वर्ग भन्दा माथीको रामजीको शसुराली शिवजीको कर्मधाम सगरमाथा चुचुरोमा झुल्किन्छ पहिलो घाम अढेश लागी बसे Rating:

Comments (7)

  • binaypokharel

    i like must and must this kabita

  • Username*

    dherai ramro

    • raj bahadur thapa

      Comment…

  • pradeep kharel

    malai akdami ramro lagyo

  • Bishal Paudel

    malai pani sahityama dherai ruchi lagxa ra ma es sitema mero sahitya prakaasan garna chhahanxu tara kasri ??? thaha xina

  • Bishal Paudel

    बैरी भै जाहोस मेरो जीवन
    यसरी नतडपियोश,
    झरी जाहोस आँखा बाट आँसु मेरो यसरी
    नपोलिरहोश,
    आखिर मैले के नै मागेको थे र तेहि तिम्रो साथ
    त होनि
    यहि कुराले मेरो तिरस्कार नगरियोश।

Leave a Comment

scroll to top