Thursday , 14 November 2019

Home » Nepali Poem: Kabita » जिवन

जिवन (Life)

November 14, 2014 4:28 pm Category: Nepali Poem: Kabita 1 Comment A+ / A-

sitting-alone यो जिवनलाई म खै के गरौँ रित्याई दिउँ कि यसलाई शौन्दर्यले भरौँ। टुटेका सपना छन्, रीत्तिएका कथाहरु, चित्तभरी सलबलाउँछन् अनगीन्ति व्यथाहरु। कागज सरी जलाएर खरानी सरी मेटाईदिउँ, डोरीको पासो लाउँ की अथवा विष पिउँ। कहिलेकाहीँ यस्तो बिचार नआउने हैन मनमा, बाच्न देखी डराएर हार्नु भैन जिवनमा। गाह्रै छ यो जिवन जिउनलाई हाम्रो, भित्र सबको कथा उहि हो बाहीर देख्न मात्र राम्रो।।

जिवन Reviewed by on . यो जिवनलाई म खै के गरौँ रित्याई दिउँ कि यसलाई शौन्दर्यले भरौँ। टुटेका सपना छन्, रीत्तिएका कथाहरु, चित्तभरी सलबलाउँछन् अनगीन्ति व्यथाहरु। कागज सरी जलाएर खरानी सर यो जिवनलाई म खै के गरौँ रित्याई दिउँ कि यसलाई शौन्दर्यले भरौँ। टुटेका सपना छन्, रीत्तिएका कथाहरु, चित्तभरी सलबलाउँछन् अनगीन्ति व्यथाहरु। कागज सरी जलाएर खरानी सर Rating: 0

Comments (1)

  • Harimaya chaudhary

    Comment…Dammi xa

Leave a Comment to Harimaya chaudhary

scroll to top