Monday , 23 September 2019

Home » Nepali Poem: Kabita » आ-आफ्नै दुनियामा भुलेका छन्

आ-आफ्नै दुनियामा भुलेका छन् (Aa Afnai Duniyamaa Bhuleko Chhan)

Lost in their own world

January 18, 2015 7:49 am Category: Nepali Poem: Kabita 1 Comment A+ / A-

nepal politics

दुनिया आज मस्तिमा भुलेको छ,
टोल,सहर,गाँउ अनी बस्तिमा भुलेको छ

कोहि सोचमा त कोही नयाँ खोजमा,
त कोही आफ्नै भोजको हस्तिमा भुलेको छ

ओरालोमा देश गुडीराको बेला,
युवा शक्ति आफ्नै गस्तिमा भुलेको छ

नयाँ नैलो प्रविधिको विकाश हुँदा पनि,
हाम्रो देश हिजो अस्तिमा भुलेको छ

विकल्पको बाटो रोज्नु छोडी,
दल आफ्नै हितको जबरजस्तिमा भुलेको छ ।

Submitted by : Laxman Bhaatta Aakash

आ-आफ्नै दुनियामा भुलेका छन् Reviewed by on . दुनिया आज मस्तिमा भुलेको छ, टोल,सहर,गाँउ अनी बस्तिमा भुलेको छ कोहि सोचमा त कोही नयाँ खोजमा, त कोही आफ्नै भोजको हस्तिमा भुलेको छ ओरालोमा देश गुडीराको बेला, युवा दुनिया आज मस्तिमा भुलेको छ, टोल,सहर,गाँउ अनी बस्तिमा भुलेको छ कोहि सोचमा त कोही नयाँ खोजमा, त कोही आफ्नै भोजको हस्तिमा भुलेको छ ओरालोमा देश गुडीराको बेला, युवा Rating: 0

Comments (1)

  • RamDatt Bhatt 'RaMu'

    राम्रो छ ।

Leave a Comment

scroll to top