Monday , 23 September 2019

Home » Nepali Lyrics: Geet » संजिवनी
संजिवनी

संजिवनी (Sanjivani)

June 3, 2013 1:14 pm Category: Nepali Lyrics: Geet Leave a comment A+ / A-

तिमी बिना अधुरो छ मेरो यो जिवन साथीसँग हुँदा पनि लाग्छ शुन्यपन तिमीलाई देख्दा यो मेरो मन पनि किन होला भुतुक्कै हुन्छनि आई मेरो यो जिवनको रेखा कोरन बिलायमान यो चित्रमा रंग भरन तिम्रो हातले दिएको पानी संजिवनि सो-सरह हुन्छनि कहिलेकाँहि मेरो घरको ओरालो झरन ओईलाएको बिरूवाको गोडमेल गरन

संजिवनी Reviewed by on . तिमी बिना अधुरो छ मेरो यो जिवन साथीसँग हुँदा पनि लाग्छ शुन्यपन तिमीलाई देख्दा यो मेरो मन पनि किन होला भुतुक्कै हुन्छनि आई मेरो यो जिवनको रेखा कोरन बिलायमान यो च तिमी बिना अधुरो छ मेरो यो जिवन साथीसँग हुँदा पनि लाग्छ शुन्यपन तिमीलाई देख्दा यो मेरो मन पनि किन होला भुतुक्कै हुन्छनि आई मेरो यो जिवनको रेखा कोरन बिलायमान यो च Rating: 0

Leave a Comment

scroll to top