Wednesday , 15 July 2020

Home » Nepali Lyrics: Geet » संझना

संझना (Samjhana)

May 12, 2013 3:57 pm Category: Nepali Lyrics: Geet Leave a comment A+ / A-

आजकाल तिम्रो संझनामा दुई चार शब्द लेख्न थालेँ
हर शब्दमा मैले तिम्रो अनुहार देख्न थालेँ

तिमीसँगै जुनि काट्न जोडेको यो नाता मैले
को थियौ, कस्ति थियौ जान्दैनथेँ तिमीलाई पहिले
बयान गर्न मन लाग्छ तिम्रो त्यो शौन्दर्यको
झक्झकाउँछौ आजकाल धड्कन बनि मेरो हृदयको

बोलाउँछौ, चलाउँछौ, जिस्काउँछौ सपनिमा
मुठिभरी शिरक हुन्छ ब्युझिदा बिपनिमा
झुकेका तिम्रा ति लजालु नयनहरु
सुन्तले केस्रे तिम्रा पातला अधरहरु

संझना Reviewed by on . आजकाल तिम्रो संझनामा दुई चार शब्द लेख्न थालेँ हर शब्दमा मैले तिम्रो अनुहार देख्न थालेँ तिमीसँगै जुनि काट्न जोडेको यो नाता मैले को थियौ, कस्ति थियौ जान्दैनथेँ ति आजकाल तिम्रो संझनामा दुई चार शब्द लेख्न थालेँ हर शब्दमा मैले तिम्रो अनुहार देख्न थालेँ तिमीसँगै जुनि काट्न जोडेको यो नाता मैले को थियौ, कस्ति थियौ जान्दैनथेँ ति Rating:

Leave a Comment

scroll to top