Wednesday , 15 July 2020

Home » Nepali Lyrics: Geet » पुरानो संझना

पुरानो संझना (Purano Samjhana)

May 17, 2013 12:16 pm Category: Nepali Lyrics: Geet Leave a comment A+ / A-

संझदैछु पुराना दिनहरु
तिमीसँग भुलेका छिनहरु

गोठालो जान्थ्यौँ कहिले, कहिले मेलापात
कति प्यारो लाग्थ्यो मलाई सुम्निमा कै साथ
मकैभटमास बाडेर खाएको
लाग्छ झल्को दोहोरी गाएको

सँगै जान्थ्यौँ दाउराघाँस सँगै स्कुल पनि
सँगै गाउथ्यौँ, सगै नाच्थ्यौँ साथि साथी बनि
तिम्रो सिउँदो आउनेछु सजाउन
तिम्रो घरमा नौमति बजाउन

जति टाढा बसे पनि तिम्रै याद आउँछ
तिमीलाई भेट्ने संझनामा यो मन सलबलाउछ
तिमी बेहुली म बेहुला बनेर
तिम्रो सिउँदो सजाउनेछु हेर

पुरानो संझना Reviewed by on . संझदैछु पुराना दिनहरु तिमीसँग भुलेका छिनहरु गोठालो जान्थ्यौँ कहिले, कहिले मेलापात कति प्यारो लाग्थ्यो मलाई सुम्निमा कै साथ मकैभटमास बाडेर खाएको लाग्छ झल्को दोहो संझदैछु पुराना दिनहरु तिमीसँग भुलेका छिनहरु गोठालो जान्थ्यौँ कहिले, कहिले मेलापात कति प्यारो लाग्थ्यो मलाई सुम्निमा कै साथ मकैभटमास बाडेर खाएको लाग्छ झल्को दोहो Rating:

Leave a Comment

scroll to top