Tuesday , 12 November 2019

Home » Nepali Lyrics: Geet » कलेजको पहिलो दिन
कलेजको पहिलो दिन

कलेजको पहिलो दिन (First Day Of College)

July 19, 2013 10:38 am Category: Nepali Lyrics: Geet Leave a comment A+ / A-

कलेजमा पहिलो भेटमै माया देखायौ अन्जान् मनलाई प्रेमको नशा चखायौ यो के गऱ्‍यौ नि मलाई जिउँदै माऱ्‍यौ नि। उमेर बल्ल पन्द्र लाग्यो बैँस फुल्दै थियो खै कता के देखेर मन भुल्दैथियो त्यहि बेला आयौ तिमी कपाल कन्याउँदै इन्ट्रोडक्शन गर्ने एउटा बहाना बनाउँदै जिउँदै माऱ्‍यौ नि मलाइ गह्रो पाऱ्‍यौ नि सजाएछु तिमीलाई आफ्नो मुटुमाझ तिमीलाई यै मुटुमा खोज्ने गर्छु आज बस्यौ तिमी आँखा भित्र नानी बनेर तान्ने गर्छु फोक्सो भित्र सास भनेर छातीमैँ पाऱ्‍यौ नि मायाको फूल साऱ्‍यौ नि

कलेजको पहिलो दिन Reviewed by on . कलेजमा पहिलो भेटमै माया देखायौ अन्जान् मनलाई प्रेमको नशा चखायौ यो के गऱ्‍यौ नि मलाई जिउँदै माऱ्‍यौ नि। उमेर बल्ल पन्द्र लाग्यो बैँस फुल्दै थियो खै कता के देखेर कलेजमा पहिलो भेटमै माया देखायौ अन्जान् मनलाई प्रेमको नशा चखायौ यो के गऱ्‍यौ नि मलाई जिउँदै माऱ्‍यौ नि। उमेर बल्ल पन्द्र लाग्यो बैँस फुल्दै थियो खै कता के देखेर Rating: 0

Leave a Comment

scroll to top