Monday , 16 December 2019

Home » Nepali Gazal » माया
माया

माया (Maya)

May 28, 2013 9:44 pm Category: Nepali Gazal Leave a comment A+ / A-

धेरै माया गरेँ तिमीलाई I love you भन्न चाहिँन न्यु योर्क क्यासीनोमा तिमीले डाक्ता भेट्न आइँन प्रफुल्ल जवानिका इच्छाहरु सल्बलाउँदा अनुरोध गरेँ तिमीलाई तर मैले साथ पाइँन माया गर्छु तिमीलाई भनि विश्वास मलाइ दिलाउ भन्थ्यौ तिम्रो शिरमा हात राखी देउता भाकी कसम खाइँन मायाको कोपिला नै चुडेर तिमीले फाल्दा भावनामा बहकिएर बिरहका गीत गाइँन तिम्रो सृष्टि भगवानले मेरै लागी गरे भन्थ्यौ स्वार्थ हेरी बाटो लाग्यौ मैले तिमीलाई दोष लाइँन

माया Reviewed by on . धेरै माया गरेँ तिमीलाई I love you भन्न चाहिँन न्यु योर्क क्यासीनोमा तिमीले डाक्ता भेट्न आइँन प्रफुल्ल जवानिका इच्छाहरु सल्बलाउँदा अनुरोध गरेँ तिमीलाई तर मैले सा धेरै माया गरेँ तिमीलाई I love you भन्न चाहिँन न्यु योर्क क्यासीनोमा तिमीले डाक्ता भेट्न आइँन प्रफुल्ल जवानिका इच्छाहरु सल्बलाउँदा अनुरोध गरेँ तिमीलाई तर मैले सा Rating: 0

Leave a Comment

scroll to top