Sunday , 23 February 2020

Home » Nepali Gazal » मन
मन

मन (Mann)

May 17, 2013 2:24 pm Category: Nepali Gazal Leave a comment A+ / A-

तिमीलाई अंगालोमा बेर्न मन लाग्यो पिरतिको नजरले हेर्न मन लाग्यो मायाको संसारमा थुनीराख्न तिम्लाई वरीपरी मायाजालले घेर्न मन लाग्यो आज्ञाकारी बालकले जस्तै गरीकन तिमीले भन्या कुराहरु टेर्न मन लाग्यो आजबाट सानी भनि बोलाउँछु तिम्लाई बोलाउने तिम्रो नाम फेर्न मन लाग्यो त्यो मुटुमा अरु नै कोही बसेको पो छ की एकान्तमा तिमीलाई खेर्न मन लाग्यो तिम्रो नाममा लेखीएका दुई चार शब्द मेरा किन हो आज फेरी केर्न मन लाग्यो

मन Reviewed by on . तिमीलाई अंगालोमा बेर्न मन लाग्यो पिरतिको नजरले हेर्न मन लाग्यो मायाको संसारमा थुनीराख्न तिम्लाई वरीपरी मायाजालले घेर्न मन लाग्यो आज्ञाकारी बालकले जस्तै गरीकन ति तिमीलाई अंगालोमा बेर्न मन लाग्यो पिरतिको नजरले हेर्न मन लाग्यो मायाको संसारमा थुनीराख्न तिम्लाई वरीपरी मायाजालले घेर्न मन लाग्यो आज्ञाकारी बालकले जस्तै गरीकन ति Rating: 0

Leave a Comment

scroll to top