Saturday , 25 May 2019

Home » Nepali Gazal » व्युँझदा अाफै सात समुन्द्र पारी
व्युँझदा अाफै सात समुन्द्र पारी

व्युँझदा अाफै सात समुन्द्र पारी (Far Away)

Far Away

July 28, 2018 1:29 pm Category: Nepali Gazal Leave a comment A+ / A-

निदाउँदा म सुन्दर सपनाका सुट्केशमा थिएँ
व्युँझदा अाफै सात समुन्द्रपारी परदेशमा थिएँ ।।

तिमीलाइ भेट्न कति अातुर छु ए म मेरी अामा
तर थाहा छ तिमीलाइ म कुन परिवेशमा थिएँ ।।

भन्नेले भनिदिए चाहे किन्न सक्छु म समय पनि
थाहा छैन तर म के जित्न कुन रेशमा थिएँ ।।

समाएर तिम्राे हात मलाइ सँग सँगै हिँड्नुथियाे
अचानक अाज फेरी म वदलिएकाे भेषमा थिएँ ।।

——————-
सन्ताेष वाग श्रेष्ठ सहारा

व्युँझदा अाफै सात समुन्द्र पारी Reviewed by on . निदाउँदा म सुन्दर सपनाका सुट्केशमा थिएँ व्युँझदा अाफै सात समुन्द्रपारी परदेशमा थिएँ ।। तिमीलाइ भेट्न कति अातुर छु ए म मेरी अामा तर थाहा छ तिमीलाइ म कुन परिवेशमा निदाउँदा म सुन्दर सपनाका सुट्केशमा थिएँ व्युँझदा अाफै सात समुन्द्रपारी परदेशमा थिएँ ।। तिमीलाइ भेट्न कति अातुर छु ए म मेरी अामा तर थाहा छ तिमीलाइ म कुन परिवेशमा Rating: 0

Leave a Comment

scroll to top