
हुरि बतास हुन्डरिले, गाउँ घर छरपस्ट पारे रुँदै एक्लै छट्पटिँदै, म त अलमल्ल परेँ। आफन्तले छाडी गए, सात डाँडा पारी अब भेट नहुंने हो कि, यो जिन्दगी भरी। हाँस्थिउँ खेल्थिउँ रमाइलो हुन्थ्यो, गाउँ घर सबै छँ ...
Read More »हुरि बतास हुन्डरिले, गाउँ घर छरपस्ट पारे रुँदै एक्लै छट्पटिँदै, म त अलमल्ल परेँ। आफन्तले छाडी गए, सात डाँडा पारी अब भेट नहुंने हो कि, यो जिन्दगी भरी। हाँस्थिउँ खेल्थिउँ रमाइलो हुन्थ्यो, गाउँ घर सबै छँ ...
Read More »निदाउँदा म सुन्दर सपनाका सुट्केशमा थिएँ व्युँझदा अाफै सात समुन्द्रपारी परदेशमा थिएँ ।। तिमीलाइ भेट्न कति अातुर छु ए म मेरी अामा तर थाहा छ तिमीलाइ म कुन परिवेशमा थिएँ ।। भन्नेले भनिदिए चाहे किन्न सक्छु ...
Read More »हजुरहरूको चाहनामा मेरो जिवन यस सुन्दर संसारमा आमन्त्रण गर्ने मेरो आमा बुबा ! बुबाको एक बुँद त्यो विर्य कतै खेर गएको भए आमाले आफ्नो मृत्यु वरण सम्म हुन सक्ने त्यो प्रशव पिडा हाँसी हाँसी स्वीकार नगरेको ...
Read More »आखाले देख्छ ठिङो रुख उभिरहेछ तर, जुन जरा मा त्यो ठिङ उभिएको छ, त्यो देख्दैन, रुखलाइ सत्य भन्ठान्छ तर जरालाइ बिर्सिन्छ। पानीको त्यो कणलाइ हेर, जब घाम र बर्सात जुध्दा सप्तरङी देखिन्छ। एउटै सिङो लाग्ने ...
Read More »म दिदैछु मेरो पहिचान शिरैमा लालीगुराँस अनि हातमा त्रिकोणे झन्डा नै मेरो सान। हिमाली हिँऊ सँगै खेल्दै, पहाडमा लालीगुराँस सँग फूलें डाँफे मुनाल सँगै नाच्दै, आज म तराई भरि पहेंलीएँ। ढाका टोपीमा खुकुरीका ...
Read More »एक झलकमानै नशा चढाउने गजबको मात हौ तिमी, मलाई लाग्छ लागु पदार्थको खतरनाक जात हौ तिमी, गुलाबी ओठले आफ्नो वास्तविकता छिचोल्न नखोज, नागीन भन्दा नि बढी विष बोकी बसेको दात हौ तिमी, केहि त रहस्य छ जति गर्यो ...
Read More »जब तिमी पिंडाले रुन्छेउ, म तिम्रा आँशुहरु पुछिदिनेछु। जब तिमी संसारदेखी डराउनेछेउ, म तिम्रोसाथ हुनेछु। जब तिमीलाई मेरो मायाँ चाहिन्छ, म मेरो मुटु दिनेछु। जब तिमी बिरामी पर्नेछेउ , म तिम्रो स्याहार्-सु ...
Read More »दुनिया आज मस्तिमा भुलेको छ, टोल,सहर,गाँउ अनी बस्तिमा भुलेको छ कोहि सोचमा त कोही नयाँ खोजमा, त कोही आफ्नै भोजको हस्तिमा भुलेको छ ओरालोमा देश गुडीराको बेला, युवा शक्ति आफ्नै गस्तिमा भुलेको छ नयाँ नैलो प ...
Read More »मंसीरको बेला,पहाडी गाउँमा धान काटेर दाइँ हाल्ने बेला, असारमा मानु खाई रोपेको धान मुरी बनाएर भकारीमा भित्र्याउने बेला हो यो। चाडपर्वको आलो बिदाई सँगै खेतमा धानको काम गर्ने पालो आउँछ यहाँ। भर्खरै मिठोमस ...
Read More »आज मैले तिम्रो नाममा कलम उठाएँ, तिम्रो लागी मैले दुईचार शव्द जुटाएँ। लालुपाते ओठ तिम्रो कमलपत्रे गाला, बाघको झैँ छिन्या कम्बर मयुरको झैँ चाला। हातिको सुढ जस्तो हातपाखुरा तिम्रो, स्वर्गकी परी तिमी मन उ ...
Read More »यो जिवनलाई म खै के गरौँ रित्याई दिउँ कि यसलाई शौन्दर्यले भरौँ। टुटेका सपना छन्, रीत्तिएका कथाहरु, चित्तभरी सलबलाउँछन् अनगीन्ति व्यथाहरु। कागज सरी जलाएर खरानी सरी मेटाईदिउँ, डोरीको पासो लाउँ की अथवा वि ...
Read More »हत्केलाको रेखामा लेखीएका कत्ति कुरा, ढुक्क भइ नबसौँ काम नगरी हुन्न पुरा। हत्केलाको रेखा हैन, कर्मले चैँ लक्ष्य छुन्छ, दुइओटै हात नहुनेको पनि आखीर भाग्य हुन्छ। संघर्ष गर्नै पर्छ शिखरमा चढ्नलाई, लडे उठी ...
Read More »कहिलेकाहिँ विश्वास गर्नु पर्ने रैछ भाग्य माथि आकासकै तारा झारे पनि हुन्न कहिले साथी सजिलै टरेकैछ अरुको नि जिन्दगीम, जति गरे पनि आफ्लाई भाग्य नै हुन्छ घाति अरुले छुँदा हुन्छ आफुलाई घोट्दा हुन्न, कसैलाई ...
Read More »जय लक्ष्मी माता जय लक्ष्मी माता आफ्ा भक्तजनमा सुख सम्पतीदाता वैकुन्ठबासी हे महारानी शरणमा लेउ हामीलाई अज्ञानी ठानी तिमी हौ महालक्ष्मी धनकी खानी तिमी नै महागौरी नौ दुर्गे भवानी तिमी नै शैलपुत्री तिमी ह ...
Read More »देउसी खेल्न भनेर आएको, यत्ती ठूलो महल भेट्टाएको। खेलौं देउसी भएर जम्मा, आगन देखि पिँडीको डिल सम्म। अा है घरवेटि ममी, देउसी रे ! है आयौँ त हामी, देउसी रे ! ए घरवेटी बाबा, देउसी रे ! है निस्कीनुस् अब, द ...
Read More »© Dubulki.com 2014. All Rights Reserved. All Published articles here are author's own creation and shouldn't be copied or reproduced in another site. If required to copy any post form here, prior permission should be taken from author and (if posted) proper credit should be given.