Friday , 31 March 2017

Home » Nepali Poem: Kabita » नशा चढाउने गजबको मात हौ तिमी
नशा चढाउने गजबको मात हौ तिमी

नशा चढाउने गजबको मात हौ तिमी (Nasha Chadhaune Gajabko Maat Hau Timi)

January 18, 2016 6:10 am by: Category: Nepali Poem: Kabita Leave a comment A+ / A-

एक झलकमानै नशा चढाउने गजबको मात हौ तिमी,
मलाई लाग्छ लागु पदार्थको खतरनाक जात हौ तिमी,
गुलाबी ओठले आफ्नो वास्तविकता छिचोल्न नखोज,
नागीन भन्दा नि बढी विष बोकी बसेको दात हौ तिमी,
केहि त रहस्य छ जति गर्यो तेती नै बढ्छ तिम्रो कुरा,
अनन्तकालसम्म नि गरेर नसकिने बात हौ तिमी

जे जस्तो भएपनि तिमीलाई सधै माया गरेकै त थिए
येसो बुझ्दापो थाहा पाए, मायामा पाउने घात हौ तिमी

Sanjeet Singh

नशा चढाउने गजबको मात हौ तिमी Reviewed by on . एक झलकमानै नशा चढाउने गजबको मात हौ तिमी, मलाई लाग्छ लागु पदार्थको खतरनाक जात हौ तिमी, गुलाबी ओठले आफ्नो वास्तविकता छिचोल्न नखोज, नागीन भन्दा नि बढी विष बोकी बसे एक झलकमानै नशा चढाउने गजबको मात हौ तिमी, मलाई लाग्छ लागु पदार्थको खतरनाक जात हौ तिमी, गुलाबी ओठले आफ्नो वास्तविकता छिचोल्न नखोज, नागीन भन्दा नि बढी विष बोकी बसे Rating: 0

About Saugat.Ch

म साधारण मान्छे र मलाई साहित्यमा अति नै रुची छ। मलाई कथा, कविता, निबन्ध, उपन्यास, गीत आदि लेख्न एकदमै मन लाग्छ। जस कारण आज म यो "डुबुल्की"(site) को माध्यमबाट साहित्य छेत्रमा प्रवेश गर्दै केही योगदान दिने उदेश्यले कलम चलाउदै छु। आशा छ यहाँहरुलाई मेरो लेख रचना मनपर्नेछ र साथमा सल्लाह र सुझावको अपेक्ष्या पनि गर्दछु। धन्यवाद!!!

Leave a Comment

scroll to top