Sunday , 5 February 2017

Home » Nepali Poem: Kabita » भाग्य

भाग्य (Manche Ko Bhagya)

November 3, 2014 3:49 am by: Category: Nepali Poem: Kabita 5 Comments A+ / A-

farmer resting कहिलेकाहिँ विश्वास गर्नु पर्ने रैछ भाग्य माथि आकासकै तारा झारे पनि हुन्न कहिले साथी सजिलै टरेकैछ अरुको नि जिन्दगीम, जति गरे पनि आफ्लाई भाग्य नै हुन्छ घाति अरुले छुँदा हुन्छ आफुलाई घोट्दा हुन्न, कसैलाई साथ दिन्छ, कसैलाई हान्छ लाति जति नै मेहनत गरी अघि बढ्छु भने पनि, भाग्यले नै धोका देसी हुन्न रैछ आफु ताति बर्मा गए कर्म सँगै भन्थे हाम्रा बुढापाका, भाग्य नै कमजोर भए हुन्न रैछ स्थान साटी जपतप, दानधर्म गरीन्छ नि मन बुझाउन, नभएको भाग्यलाई के हुन्थ्यो र दशा काटि।।

भाग्य Reviewed by on . कहिलेकाहिँ विश्वास गर्नु पर्ने रैछ भाग्य माथि आकासकै तारा झारे पनि हुन्न कहिले साथी सजिलै टरेकैछ अरुको नि जिन्दगीम, जति गरे पनि आफ्लाई भाग्य नै हुन्छ घाति अरुले कहिलेकाहिँ विश्वास गर्नु पर्ने रैछ भाग्य माथि आकासकै तारा झारे पनि हुन्न कहिले साथी सजिलै टरेकैछ अरुको नि जिन्दगीम, जति गरे पनि आफ्लाई भाग्य नै हुन्छ घाति अरुले Rating: 0

About Saugat.Ch

म साधारण मान्छे र मलाई साहित्यमा अति नै रुची छ। मलाई कथा, कविता, निबन्ध, उपन्यास, गीत आदि लेख्न एकदमै मन लाग्छ। जस कारण आज म यो "डुबुल्की"(site) को माध्यमबाट साहित्य छेत्रमा प्रवेश गर्दै केही योगदान दिने उदेश्यले कलम चलाउदै छु। आशा छ यहाँहरुलाई मेरो लेख रचना मनपर्नेछ र साथमा सल्लाह र सुझावको अपेक्ष्या पनि गर्दछु। धन्यवाद!!!

Comments (5)

  • puran

    भाग्य (Manche Ko Bhagya)
    I am apriciate with your articals

  • Suman

    Ramro xa Dost keep going on…

  • prasid tamang

    it’s really cool n fantastic poems I got to study.writer is intelligent whereas poems are fabulous

  • sunil kheral

    hami lai sangi ko kabita chaiiyo chado bhanda chado

  • sunil kheral

    hami lai

Leave a Comment

scroll to top