Thursday , 6 April 2017

Home » Nepali Poem: Kabita » तिम्रो लागी

तिम्रो लागी (For You)

November 14, 2014 4:32 pm by: Category: Nepali Poem: Kabita 4 Comments A+ / A-

man writing a love letter आज मैले तिम्रो नाममा कलम उठाएँ, तिम्रो लागी मैले दुईचार शव्द जुटाएँ। लालुपाते ओठ तिम्रो कमलपत्रे गाला, बाघको झैँ छिन्या कम्बर मयुरको झैँ चाला। हातिको सुढ जस्तो हातपाखुरा तिम्रो, स्वर्गकी परी तिमी मन उडाउने हाम्रो। नागबेली कपाल तिम्रो मृगनयनि आँखा, मन्त्रमुग्ध स्वरमा कोईलीको छ भाका। सुडौल शरीर छ टप्प मीलेको, पुर्णिमाको चन्द्र झैँ कस्तो खुलेको।

तिम्रो लागी Reviewed by on . आज मैले तिम्रो नाममा कलम उठाएँ, तिम्रो लागी मैले दुईचार शव्द जुटाएँ। लालुपाते ओठ तिम्रो कमलपत्रे गाला, बाघको झैँ छिन्या कम्बर मयुरको झैँ चाला। हातिको सुढ जस्तो आज मैले तिम्रो नाममा कलम उठाएँ, तिम्रो लागी मैले दुईचार शव्द जुटाएँ। लालुपाते ओठ तिम्रो कमलपत्रे गाला, बाघको झैँ छिन्या कम्बर मयुरको झैँ चाला। हातिको सुढ जस्तो Rating: 0

About Saugat.Ch

म साधारण मान्छे र मलाई साहित्यमा अति नै रुची छ। मलाई कथा, कविता, निबन्ध, उपन्यास, गीत आदि लेख्न एकदमै मन लाग्छ। जस कारण आज म यो "डुबुल्की"(site) को माध्यमबाट साहित्य छेत्रमा प्रवेश गर्दै केही योगदान दिने उदेश्यले कलम चलाउदै छु। आशा छ यहाँहरुलाई मेरो लेख रचना मनपर्नेछ र साथमा सल्लाह र सुझावको अपेक्ष्या पनि गर्दछु। धन्यवाद!!!

Comments (4)

  • nima tamang

    ramro xa

  • bishal bashal

    good

  • sonam sherpa

    i like to write poem in nepali…….but i didnt get a way to move …..sooo how can i join and i share my poem suggest me plz

Leave a Comment

scroll to top