Sunday , 5 February 2017

Home » Nepali Muktak » शुभकामना नव वर्षको
शुभकामना नव वर्षको

शुभकामना नव वर्षको (Shubhakamana)

January 29, 2014 7:58 am by: Category: Nepali Muktak Leave a comment A+ / A-

आखामा आँशु हैन ओठमा हाँसो छाओस, पुरानोले दुःख लगोस् नयाँले खुसी ल्याओस्। सजीलो बाटो आओस् अप्ठ्यारा पहाड भागुन्, पराजय नहोस कहिले सफलता अघि लागुन्। नराम्रोलाई त्याग्न सक राम्रो बानी अपनाउ, अठोट गर ऐलेबाटै आउ आज उत्शव मनाउ। सदैव शिखर चुम्ने मनमा तिम्रो होस् चाहाना, नव वर्षको तिमीलाई यही छ मेरो शुभकामना।।।

शुभकामना नव वर्षको Reviewed by on . आखामा आँशु हैन ओठमा हाँसो छाओस, पुरानोले दुःख लगोस् नयाँले खुसी ल्याओस्। सजीलो बाटो आओस् अप्ठ्यारा पहाड भागुन्, पराजय नहोस कहिले सफलता अघि लागुन्। नराम्रोलाई त् आखामा आँशु हैन ओठमा हाँसो छाओस, पुरानोले दुःख लगोस् नयाँले खुसी ल्याओस्। सजीलो बाटो आओस् अप्ठ्यारा पहाड भागुन्, पराजय नहोस कहिले सफलता अघि लागुन्। नराम्रोलाई त् Rating: 0

About Saugat.Ch

म साधारण मान्छे र मलाई साहित्यमा अति नै रुची छ। मलाई कथा, कविता, निबन्ध, उपन्यास, गीत आदि लेख्न एकदमै मन लाग्छ। जस कारण आज म यो "डुबुल्की"(site) को माध्यमबाट साहित्य छेत्रमा प्रवेश गर्दै केही योगदान दिने उदेश्यले कलम चलाउदै छु। आशा छ यहाँहरुलाई मेरो लेख रचना मनपर्नेछ र साथमा सल्लाह र सुझावको अपेक्ष्या पनि गर्दछु। धन्यवाद!!!

Related Posts

Leave a Comment

scroll to top